Choose a track to play
बितेका ती पलहरू सम्झी बस्दा मलाई याद आउँछ झलझली
बिर्सन म सक्दिन, भुल्न पनि जान्दिन तिम्रा ती यादलाई

लामो यो दिन, चिसो बतास, सम्झी बस्छु ती काटेका रात
तिम्लाई सम्झी ती सुनेका गीत अझै गुञ्जिन्छन् ती आवाजका साथ

के तिमी पनि सम्झिन्छौ, म जस्तै कल्पिन्छौ एकान्तमा घरीघरी?
लामो छ यो जीवन, हुन्छ-हुँदैन भन, पर्खनेछु तिमीलाई