Choose a track to play

कहिलेकाहीँ कता-कता बाटो हुन्छ
तरै पनि एक्लैएक्लै हिँड्नै पर्छ है
हिँड्नै पर्छ है
एउटै साथी पनि यहाँ छोडेर
हिँड्नै पर्छ छोडेर
Hm-hm-hm-hm, आ-हा
Hm-hm-hm-hm, आ-हा-हा
नाचुम्ला भन्थेँ सधैँ तिम्रै दिलमा
नाचुम्ला भन्थेँ सधैँ तिम्रै दिलमा
जीवनको बाटोले ल्यायो नि लौ यहाँ
यसरी नै सबै बिर्सेर
ओ-हो, ओ-हो, हो
कहिलेकाहीँ कता-कता बाटो हुन्छ
तरै पनि एक्लैएक्लै हिँड्नै पर्छ है
हिँड्नै पर्छ है
एउटै साथी पनि यहाँ छोडेर
हिँड्नै पर्छ छोडेर
Hm-hm-hm-hm, आ-हा
Hm-hm-hm-hm, आ-हा-हा
बसुम्ला भन्थेँ सधैँ तिम्रै छेउमा
बसुम्ला भन्थेँ सधैँ तिम्रै छेउमा
संसारको रीतले पाऱ्यो नि लौ आतुरमा
यसैले हिँडेँ छोडेर
ओ-हो, ओ-हो, हो
कहिलेकाहीँ कता-कता बाटो हुन्छ
तरै पनि एक्लैएक्लै हिँड्नै पर्छ है
हिँड्नै पर्छ है
एउटै साथी पनि यहाँ छोडेर
हिँड्नै पर्छ छोडेर
Hm-hm-hm-hm, आ-हा
Hm-hm-hm-hm, आ-हा-हा
आ-हा-हा-हा, आ-हा-हा