Choose a track to play

भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?
तिमीलाई हेर्न म फूल बनी
ऋतु अगावै फर्किन्छ रे
तिमीलाई हेर्न म जून बनी
तिथि अगावै झुल्किन्छ रे
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?
भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कल्पनामा हराउँछु म
तिम्लाई सम्झी टोलाउँछु म
भेट्न मन लाग्यो तिमीलाई
छुन मन लाग्यो तिमीलाई
कुन शब्दले बोलाऊँ म?
बहाना के बनाऊँ म?