Choose a track to play
म त दूर देखि आएँ, तिम्रो नाम बोकेर
म त दूर देखि आएँ तिम्रो नाम बोकेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
म त दूर देखि आएँ तिम्रो नाम बोकेर
एकैछिन त पर्खिदेऊ
केही बात गरिदेऊ
एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ
मनका सारा भावनालाई दुखाइ नदेऊ
मनका सारा भावनालाई दुखाइ नदेऊ
हूँ हूँ हूँ, ला ला ला
म त दूर देखि आएँ तिम्रो प्यार बोकेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
म त दूर देखि आएँ तिम्रो नाम बोकेर
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र
एउटा सानो ठाउँ देऊ तिम्रो धड्कन भित्र
पुराना ती यादहरुलाई भुलाई नदेऊ
हूँ हूँ हूँ, ला ला ला
म त दूर देखि आएँ तिम्रो याद बोकेर
म त दूर देखि आएँ तिम्रो याद बोकेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
सम्बोधन गर्दा गर्दै गईगयौ छोडेर
म त दूर देखि आएँ तिम्रो नाम बोकेर