Choose a track to play
गीतकारमा, ahem
एकजना मलाई मनपर्ने गीतकार ईश्वरबल्लभ पनि हो
ईश्वरबल्लभको, अ...
ईश्वरबल्लभका गीतहरू प्राय जनसाजनले त्यती साह्रो नबुझ्ने भन्ने गुनासो मैले पाएको छु
तर ईश्वरबल्लभलाई बुझ्यो भने त्यो गीत ज्यदै मिठो सुनिन्छ
सुनौँ उनको एउटा गीत
त्यो गीत मैले कताकता आधी गजल, आधी नेपाली जस्तो गरेको यदि पुरानै गीत हो, एकदम
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोपिए पिर सबै, दुःख सबै पर्दा भो
मेरो बेहोसी आज
यो नशा जिन्दगीको या भो नशा रक्सीको
यो नशा जिन्दगीको या भो नशा रक्सीको
के हो यो पिर के हो? नयाँनयाँ प्रियसी हो
जे थिए स्वप्न सबै ति
जे थिए स्वप्न सबै ति, पग्लिएर पानी भो
के बिहान साँझ, सबै जिन्दगी नै पर्दा भो
मेरो बेहोसी आज
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आस यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ति अल्झिएर बाधा भो
हराए गीत सबै, हराए गीत सबै
हार सबै पर्दा भो
मेरो बेहोसी आज मेरो लागि पर्दा भो
मेरो बेहोसी आज