Choose a track to play
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी

जीवनको नयाँ मोड कोरेँ मैले उनका हाँसोका निम्ति

हावालाई बाँध्न खोजेँ मैले विरहलाई बिर्सी (whoa)
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
अडेर जीवनको त्यो दौडमा अँगाली बहार भनी
अडेर जीवनको त्यो दौडमा अँगाली बहार भनी
नकारेर आफ्नो जीवनलाई सुम्पिदिएँ उनै प्रति (whoa)
प्रीतका गीत रचेँ मैले मेरी मायालाई भनी
मुटुको मर्म बुझेँ मैले सपनीकी रानीलाई भनी
जीवनको नयाँ मोड कोरेँ मैले उनका हाँसोका निम्ति
जीवनको नयाँ मोड कोरेँ मैले उनका हाँसोका निम्ति
हावालाई बाँध्न खोजेँ मैले विरहलाई बिर्सी