Choose a track to play

सिरिरी हावा बग्यो सुस्तरी
एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
उडिरहेको भुवाजस्तै अनन्त-आकाशमा बगाई लग्यो
जाँदै छु कतातिर?
बगेछु आकाशनिर
आउने दिनहरू कसलाई के थाहा?
म त अहिलेको लागि नै बाँचिरहेछु
सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
जाँदै छु कतातिर?
बगेछु आकाशनिर
जाँदै छु कतातिर? आ-हो, आहै
बगेछु आकाशनिर
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आहै
सिरिरिरी, जिरिरी
सिरिरिरी, जिरिरी
सिरिरिरी, जिरिरिरिरिरिरी
सिरिरी हावा बग्यो सुस्तरी
अनन्त आकाशमा बगाई लग्यो