Choose a track to play

कस्तो रहेछ बाटो, कस्तो रैछ समय
थाहै नपाई कहाँबाट कहाँ पुर्याएछ हामीलाई
कस्तो रहेछ बाटो, कस्तो रैछ समय
थाहै नपाई कहाँबाट कहाँ पुर्याएछ हामीलाई
हिजो कति हिँड्थ्यौँ त्यो बाटो
तर आज किन शून्य छ यो बाटो?
शायद तिम्रो पाइलाको छाप मेटिएर होला
आफूलाई माया गर्नेजति हराएर होला
कस्तो रहेछ बाटो, कस्तो रैछ समय
थाहै नपाई कहाँबाट कहाँ पुर्याएछ हामीलाई
कस्तो रहेछ बाटो, कस्तो रैछ समय
थाहै नपाई कहाँबाट कहाँ पुर्याएछ हामीलाई
हिजो कति हिँड्थ्यौँ त्यो बाटो
तर आज किन शून्य छ यो बाटो?
शायद तिम्रो पाइलाको छाप मेटिएर होला
आफूलाई माया गर्नेजति हराएर होला
हिजो कति हिँड्थ्यौँ त्यो बाटो
तर आज किन शून्य छ यो बाटो?
शायद तिम्रो पाइलाको छाप मेटिएर होला
आफूलाई माया गर्नेजति हराएर होला
हिजो कति हिँड्थ्यौँ त्यो बाटो
तर आज किन शून्य छ यो बाटो?
शायद तिम्रो पाइलाको छाप मेटिएर होला
आफूलाई माया गर्नेजति हराएर होला