Choose a track to play
लेकाली हे हे चोयाको डोको
सानो माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि
बग्यो खोला बेसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
बग्यो खोला बेसी झर्यो सम्मै
तिम्रो माया कलेजीमा टम्मै
आखैमा गाजलु लपकै
भन माया लाइदिऊँ कि झपक्कै बैंशैमा
बैंशैमा मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि
रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै
रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै
के गोड्नु कर्कलो बारी
पर्ख तिमीलाई रोईरहने नपारी बैंशैमा
बैंशैमा मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि
लेकाली हे हे चोयाको डोको
सानो माया हे हे लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि
ए भन सोल्टी बरोबर नढाँटि