Choose a track to play

एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ
एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
रोजेको थिएँ तिमीलाई मैले
आफ्नो नै बनाउछु भनि
खोजेको थिएँ जिवनभरी
तिमीसँगै बिताउँछु भनी
तिमीसँगै बिताउँछु भनी
एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ
सम्झेको थिएँ तिमीलाई मैले
बतास झैँ बदलिएर जाँदैनौ भनी
सम्झेको थिएँ तिमीलाई मैले
बतास झैँ बदलिएर जाँदैनौ भनी
सोचेको थिएँ जिन्दगीभरी
बिछोड कहिल्यै हुँदैनौ भनी
बिछोड कहिल्यै हुँदैनौ भनी
एक्लै बस्दा सधैं मलाई
सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट
आँशु त्यसै झरिदिन्छ
आँशु त्यसै झरिदिन्छ