Choose a track to play
पानी छेप्दै, खेल्दै गर्दा पानी-पानी भएँ
पानी छेप्दै, खेल्दै गर्दा पानी-पानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ
पानी छेप्दै, खेल्दै गर्दा पानी-पानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ
अलिकता लाज अनि अलिकता आस थियो
अलिकता लाज अनि अलिकता आस थियो
आँखाभरि कता-कता उन्मादको बास थियो
आँखाभरि कता-कता उन्मादको बास थियो
हो, तिम्रो हातबाट भिजेँ, भाग्यमानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ
Hmm, तिम्ले छुँदा गुराँसजस्तै म त रातै भएँ
हो, तिम्ले छुँदा गुराँसजस्तै म त रातै भएँ
हो, छेपिसक्दा सुक्ने निहुँमा मेरै साथ पाएँ
छेपिसक्दा सुक्ने निहुँमा मेरै साथ पाएँ
यो खेलमा तिम्रो सिकार जानीजानी भएँ
पानी छेप्दै, खेल्दै गर्दा पानी-पानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ
पानी छेप्दै, खेल्दै गर्दा पानी-पानी भएँ
तिमीसँग हार्न तयार जानीजानी भएँ