Elige una pista para reproducir

निर्माया, निर्माया, निर्माया, निर्माया, कहाँ छौ?
कहाँ छौ?
मेरो मुटु तोडेर, मलाई एक्लो छोडेर कहाँ गयौ?
कहाँ गयौ?
एक्लो हुँदा साथ मेरै थ्यो
समयसँगै त्यो मन अन्तै सर्यो
अब भन, रहर के बाँकी थ्यो?
बाँकी थ्यो?
निर्माया, निर्माया, निर्माया, निर्माया, कहाँ छौ?
कहाँ छौ?
यो मेरो मन तिमीसँगै थ्यो
हरेक कदममा साथ मेरै थ्यो
अब भन, गल्ती मेरो कहाँ भो?
कहाँ भो?
निर्माया, निर्माया, निर्माया, निर्माया, कहाँ छौ?
कहाँ छौ?
मेरो मुटु तोडेर, मलाई एक्लो छोडेर कहाँ गयौ?
कहाँ गयौ?