Elige una pista para reproducir

Sencillo / Pista
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
जान नदेऊ मलाई अब टाढा
माया यो होस् अझै, अझै गाढा
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
मन मेरो तिमीबाट टाढा नजाओस्
मन मेरो तिमीबाट टाढा नजाओस्
आँधी-हुरी सम्बन्धमा कहिल्यै नआओस्
आँधी-हुरी सम्बन्धमा कहिल्यै नआओस्
तिम्रो मुटुमै थुनेर राख
मेरो सिरानी होस् तिम्रो काख
मिलनका गीतहरू रमाउँदै गाऊँ
मिलनका गीतहरू रमाउँदै गाऊँ
हाँसी-खुसी माया बाँडी जिन्दगी बिताऊँ
हाँसी-खुसी माया बाँडी जिन्दगी बिताऊँ
तिम्रो मनैमा साँचेर राख
मेरो सिरानी होस् तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
(तिम्रो मायाले बाँधेर राख)
(मेरो सिरानी होस् तिम्रो काख)