Elige una pista para reproducir
तिमी मेरो आदरणीय, तिमी मेरो पूजनीय
तिमी मेरो आदरणीय, तिमी मेरो पूजनीय
तिमी मेरो धर्म, तिमी मेरो कर्म
तिमी दर्शन मेरो जीवनको, तिमी भगवान यो मनको
मेरो बुवा, मेरो बुवा, मेरो बुवा
मेरो बुवा, मेरो बुवा, मेरो बुवा, आ
ला रा ला, हे...
फुटुफुटु हिँड्न सिकायौ तिमीले
लड्दा उठ्न सिकायौ तिमीले
बुई बोकी संसार देखायौ तिमीले
कलम समाई लेख्न सिक्यौ तिमीले
तिमी मेरो नायक, धेरै प्रेरणादायक
तिमी भगवान मेरो, तिमी दर्शन मेरो जीवनको
मेरो बुवा, मेरो बुवा, मेरो बुवा
मेरो बुवा, मेरो बुवा, मेरो बुवा, आ
ना रा ना, ना रा ना, ना रा ना
ना ना ना, हा, ये, वो, हो