Music
प्रशस्तै छ तपाईं कहाँ खानलाई भोजन येशू
तैयारी छ पीड़ाहरू मेटाई दिने दाखमध येशू
प्रशस्तै छ तपाईं कहाँ खानलाई भोजन येशू
तैयारी छ पीड़ाहरू मेटाई दिने दाखमध येशू
ठाउँ सब तैयार बनाई, आफै नै मेज सजाई
बोलाउनु हुन्छ मलाई
Short Music
१. एक एक कदम म अघि सर्दा तपाईपनि अघि बढ़नु हुदैछ।
महिमाको सिढ़ी चढ़न मलाई येशू तपाईले सिकाउनु हुदैछ।
रितिन्दै जाँदैछु म, हराउदै जादैछु म,
भर्नुहोस् जीवनले...
Long music
२. नशा यो कस्तो लाग्यो मलाई मानिसको भीड़मा होश मेरो छैन
आत्माको दाखमध पिएर हेरे लथालिगैं भए, दोष मेरो होइन
जित्नुभो संसारबाट, तपाईंको नामै लाग्यो
लिनुहोस् येशू मलाई...
प्रशस्तै छ तपाईं कहाँ खानलाई भोजन येशू
तैयारी छ पीड़ाहरू मेटाई दिने दाखमध येशू
प्रशस्तै छ तपाईं कहाँ खानलाई भोजन येशू
तैयारी छ पीड़ाहरू मेटाई दिने दाखमध येशू
ठाउँ सब तैयार बनाई, आफै नै मेज सजाई
बोलाउनु हुन्छ मलाई