Elige una pista para reproducir
हङ्गामा भो, हङ्गामा भो
हङ्गामा भो, कसम, हङ्गामा भो
जादु चलायौ तिमीले, टुना चलायौ तिमीले
बैँसको सुगन्ध कुनाकुना चलायौ तिमीले
जादु चलायौ तिमीले, टुना चलायौ तिमीले
बैँसको सुगन्ध कुनाकुना चलायौ तिमीले
मुर्दाले पनि एक फेर शिर उठायो रे
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हे, हङ्गामा भो, कसम, हङ्गामा भो
शिरमा तिम्रो घना बादल, ओठमै फुल्यो गुराँस
हो, शिरमा तिम्रो घना बादल, ओठमै फुल्यो गुराँस (ओठमै फुल्यो गुराँस)
सासै फेर्न बिर्से यहाँ, सासै फेर्न बिर्से यहाँ
भो, त्यसरी नहाँस (भो, बेसरी नहाँस)
निरोगीलाई प्रेमको रोगी बनायौ तिमीले
दिल मागीमागी हिँड्ने जोगी बनायौ तिमीले
जादु चलायौ तिमीले, टुना चलायौ तिमीले
मुर्दाले पनि एक फेर शिर उठायो रे
जब फूलबुट्टे, जब फूल, फूल, फूल
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हङ्गामा भो, कसम, हङ्गामा भो
सागर छेउमै छल्केको छ, प्यासी, सबै प्यासी छन्
सागर छेउमै छल्केको छ, प्यासी, सबै प्यासी छन् (प्यासी, सबै प्यासी छन्)
सत्य होला अप्सरा नै, सत्य होला अप्सरा नै
तिम्रै रूपको दासी छन् (तिम्रै रूपको दासी छन्)
प्यासी बनायौ तिमीले, दासी बनायौ तिमीले
मायाडोरीले बाँधिने फाँसी बनायौ तिमीले
जादु चलायौ तिमीले, टुना चलायौ तिमीले
मुर्दाले पनि एक फेर शिर उठायो रे
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
जब फूलबुट्टे चोलीको तुना चलायौ तिमीले
हङ्गामा भो, कसम, हङ्गामा भो