Elige una pista para reproducir
रगत
बगे मेरा सबै शरीरबाट
बलिदान
दिएँ मैले मेरो जीवन त्यागेर
म मरी गए पनि मेरो देश बाँचिरहोस्
म नरहेँ पनि मेरो देश हाँसिरहोस्
रगत
बगे मेरा सबै शरीरबाट
बलिदान
दिएँ मैले मेरो जीवन त्यागेर
म मरी गए पनि मेरो देश बाँचिरहोस्
म नरहेँ पनि मेरो देश हाँसिरहोस्
बलिदान
दिएँ मैले मेरो जीवन त्यागेर