Elige una pista para reproducir
बदलिँदो भाव भन्छ
दोषी बदलिँदो मन
"दुनियाँलाई देखाइदिन्छु
के सोचेछस्?" भन्छ पो झन्
बिर्सेर छाडिस् कि चिन्न?
नभनी जान है दिन्न
बिर्सेर छाडिस् कि चिन्न?
नभनी जान है दिन्न
हाम्रै माझमा मानव नै दानव है, मानव नै दानव
हाम्रै समाजमा मानव नै दानव है, मानव
हाम्रै माझमा मानव नै दानव है, मानव नै दानव
हाम्रै समाजमा मानव नै दानव है, मानव
बदलिँदो समय भन्छ
दोषी बदलिँदो चलन
आफूले त गर्न सकिन
अरूले गरेकोमा जलन
गुण म तेरो अब गाउँदैन
ठक्कर नखाई बुद्धि आउँदैन
गुण म तेरो अब गाउँदैन
ठक्कर नखाई बुद्धि आउँदैन
बदलिँदो मानव भन्छ
दोषी बदलिँदो मौसम
गर्न तैँले नसक्या हैन
खान्छस् किन झूटो कसम?
बिर्सेर छाडिस् कि चिन्न?
नभनी जान है दिन्न
बिर्सेर छाडिस् कि चिन्न?
नभनी जानलाई दिन्न
हाम्रै माझमा मानव नै दानव है, मानव नै दानव
हाम्रै समाजमा मानव नै दानव है, मानव
हाम्रै माझमा मानव नै दानव है, मानव नै दानव
हाम्रै समाजमा मानव नै दानव है, मानव