Elige una pista para reproducir
कतै कुनै दिन भेट हुनेछ
तिम्रो-मेरो कुनै भीड ठाउँमा
जसरी-तसरी आँखा जुझिएला
थाम्न गाह्रो होला यो कमलो मन
माया त झल्किने भो, मन रुने भो
समय थामिने भो
झस्किएँ म (झस्किएँ म), सपना पो
नसकिने यो मनको भावना
बगिरहेको छ खोला त्यही दिशामा
केही पनि बदलिएको छैन नशामा हुँदा पनि
शरीरलाई झुक्काए झैँ लाग्छ आत्माले
मन यो मान्दैन बिर्सन तिमीलाई
कल्पनामा जिउने बानी
हराएछ, हराएछ