साँझपख पिउँदै coffee झ्यालमा हेरी बजाएँ guitar
सिमसिमे पानी पर्दा यहाँ त्यो बेला भिजेको याद आयो
सिमसिमे पानी पर्दा यहाँ त्यो बेला भिजेको याद आयो
साँझपख पिउँदै coffee झ्यालमा हेरी बजाएँ guitar
मजाको त्यो football खेल्दाको तस्बिरहरू झलझल आँखैमा
मजाको त्यो football खेल्दाको तस्बिरहरू झलझल आँखैमा
School बाट भागी-भागी हर्न जान्थ्यौँ हामी cinema
फेरि फर्की आए ति दिन कस्तो हुन्थ्यो?
मन चङ्गा सरि बादलमा डुल्थ्यो
फेरि फर्की आए ति दिन कस्तो हुन्थ्यो?
मन चङ्गा सरि बादलमा डुल्थ्यो
हिजो जस्तो लाग्छ तर
कति छिटो वर्षौं बित्यो
अति सुन्दर थिए ति पल
सम्झि आज यो गीत लखेको
त्यो पल र बेला फेरि फर्की आए कस्तो हुन्थ्यो होला?
हो, कस्तो हुन्थ्यो होला?
मन चङ्गा सरि त्यो बादलमा उडी दिन्थ्यो होला
हो, उडी दिन्थ्यो होला