Elige una pista para reproducir
अटलेटिन-बटलेटिन काईयो, जुल्फीलेटिन-कोर्लेटिन लरकाईयो

माथी-माथी आकाशैमा ढकमक बादल
ढकमक बादल नी, लहै, ढकमक बादल
जेठा गाँउ, माहिला नाँच, कान्छा बजाउँ मादल
कान्छा बजाउँ मादल नी, लहै, कान्छा बजाउँ मादल
माथी-माथी आकाशैमा ढकमक बादल
जेठा गाँउ, माहिला नाँच, कान्छा बजाउँ मादल (हे)
अटलेटिन-बटलेटिन काईयो, जुल्फीलेटिन-कोर्लेटिन लरकाईयो
अटलेटिन-बटलेटिन काईयो, जुल्फीलेटिन-कोर्लेटिन लरकाईयो
अटलेटिन-बटलेटिन काईयो, जुल्फीलेटिन-कोर्लेटिन लरकाईयो
उधो बग्ने सलल नदी, उभोलाई फर्कन्न
उभोलाई फर्कन्न नी, लहै, उभोलाई फर्कन्न
बेला बखत आउछ जान्छ, कसैलाई पर्खन्न
कसैलाई पर्खन्न नी, लहै, कसैलाई पर्खन्न
उधो बग्ने सलल नदी, उभोलाई फर्कन्न
बेला बखत आउछ जान्छ कसैलाई पर्खन्न