Elige una pista para reproducir
समय धेरै नबिते पनि
तिम्रो साथ महसुस गरे
अँगाल्न नपाए पनि तिमीलाई
न्यानो काख महसुस गरे
मान्दैन
यो मुटु अझै
बोलाउछौ कि
लाग्छ मलाई
तिमी
यादमा मात्रै
अब तिमी आउछौ
कति कुरा भन्नु थियो
कति गरेर देखाउनु
दुःखमा मनका कुरा सबै
तिमी सामु पोखी दिन्छु
साथ आज नभए के भो
यादहरुमै रमाउँछु म