Elige una pista para reproducir
माया, माया नै हो
मन, मनमा यो माया नै हो
छाया तिम्रो साथमा यो
माया मेरो, माया नै हो
घाम र छायाझैँ यो
जीवन तिम्रो-मेरो
कहिले त्यो खुशी तिम्रो
आँसुमा साथ मेरो माया नै हो
माया तिम्रो (माया तिम्रो) माया नै हो
तिम्रो-मेरो (तिम्रो-मेरो) साथमा यो
छाया तिम्रो माया नै हो
माया नै हो, माया नै हो
माया नै हो
माया सँगै साटौँला यो
भन्छन् अझै बढ्दछ यो साटेमा यो
साथ हाम्रो साटेमा यो
माया हाम्रो बढ्दछ यो
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो
माया नै हो, माया नै हो