Elige una pista para reproducir
टाढा, धेरै टाढा
टाढा, धेरै टाढा भयौ तिमी मदेखि
भयौ तिमी मदेखि
टाढा, धेरै टाढा
एक्लै नै तड्पिरहेको छु
एक्लै नै तड्पिरहेको छु
तिमी आउने आशामा दिन गन्दै बसेको छु
तिमी आउने आशामा दिन गन्दै बसेको छु
टाढा, धेरै टाढा
समय बिताइरहेको छु
समय बिताइरहेको छु
तिम्रै तस्बिर हेरेर यो मनलाई बुझाउँदै छु
तिम्रै तस्बिर हेरेर यो मनलाई बुझाउँदै छु
टाढा, धेरै टाढा
टाढा, धेरै टाढा भयौ तिमी मदेखि
भयौ तिमी मदेखि
टाढा, धेरै टाढा