Elige una pista para reproducir
ओइ, ओइ, ओइ, हुर्र हा-हा
ओइ, ओइ, ओइ, हुर्र हा-हा
ओइ, ओइ, ओइ, हुर्र हा-हा
ओइ, ओइ, ओइ, हुर्र हा-हा
प्रीतिका कुरा मनमै रहे, मनका कुरा ओठमै रहे
न कलम बोल्यो न ओठ बोले, मायाका कुरा अबोल रहे
ओइ, ओइ, ओइ, हुर्र हा-हा
नबोले नि माया त बस्यो है (ओ)
ओइ, ओइ, ओइ, हुर्र हा-हा
नबोले नि माया त बस्यो है
केही कुरा बतासले बोल्यो, केही जून र ताराले बोले
केही कुरा बतासले बोल्यो, केही जून र ताराले बोले
न तिम्ले बोल्यौ न मैले बोलेँ, मायाका कुरा निमुखा रहे
ओइ, ओइ, ओइ, हुर्र हा-हा
तैपनि माया त बस्यो है (हो)
ओइ, ओइ, ओइ, हुर्र हा-हा
तैपनि माया त बस्यो है
ला, ला-ला-ला-ला
ला, ला-ला-ला
नबोली मैले तिम्ले बुझ्यौ, तिम्ले नबोली मैले बुझेँ
नबोली मैले तिम्ले बुझ्यौ, तिम्ले नबोली मैले बुझेँ
न तिम्ले आँट्यौ न मैले आँटेँ, मायाका कुरा चुपचापै रहे
ओइ, ओइ, ओइ, हुर्र हा-हा
चुपचापै माया त बस्यो है (हो)
ओइ, ओइ, ओइ, हुर्र हा-हा
चुपचापै माया त बस्यो है (हो)
चुपचापै माया त बस्यो है (हो)
तैपनि माया त बस्यो है (ओ-हो)
नबोले नि माया त बस्यो है