Elige una pista para reproducir
पहिले बिहान देखि राती सम्म TRIP मा
अहिले तल देखि माथि सम्म DRIP मा
सफलता को सिडी हैन सिधै LIFT मा
Child of a God मैले कला पाको GIFT मा
YAHH VOLUME कम गर त
तेरो GUN चल्छ मेरो बम झर्छ
देखाइ दिन्छु खेला घुम्छस् त फन फन AWW
खतरनाक हुँदै छु यहाँ फेरि झन झन म
TOP 1 को म TITLE लिन आको कुरा FINAL
पहिले को सब IDOL हरू अहिले मेरो RIVAL
FAST हान्न त पाइ डल अझै SLOW छ तेरो साइ कल
BARS बुझ्न गाह्रो पर्छ जस्तै तलाई BIBLE
TRIP लिन BARS हान्छु ठिस हुन्छ BEAT
विष फाल्छु मुख बाट MISS हुन्न DISS
DISS हैन FYAN भन्छ गीत राम्रो झिक्
सिप सिक्या ठिक अहिले LEAD हान्छु भिड
MARRIED TO THE RAP मेरो GAME संगै DEATH
RAP INJECT गर्या ई VEIN सबै DEAD
संघर्ष गरी SELF MADE SELF PAID
यो भाग्येको खेल हैन म आफैं हो लेख
भित्र छ कला थापाइसकेको थिए २० मा
BITCH हरू नआ सफलता र मेरो बीच मा
INDUSTRY कब्जा हानी सक्छु मैले ३० मा
जिन्दगी बुजे अहिले बसीराछु PEACE मा
पहिले बिहान देखि राती सम्म TRIP मा
अहिले तल देखि माथि सम्म DRIP मा
सफलताको सिडी हैन सिधै LIFT मा
Child of a God मैले कला पाको GIFT मा
साप हरू टाप मेरो छाप लाई त नाप
नाग हैन बाग हैन काग हो त भाग
दाग लाग्ला सोच न त खोस त ल भाग
हात लगा काट दिन्छु नाक मान्छु आट
देखाई दिउ त यिनी हरू लाई बौला पारा
के हेरिराको गोदावरी HOOD
येस्लाई बाटै बाटो दौडा साला
टाउको मा KNOCK SHOT चौटा जाला
समझ ओई तेरो छोरा मर्ला अझै छैन मैले मेरो असली रुप दर्शा
बरखा जस्तै BARS को यहाँ वर्षा NEPHOP लाई धक्का पुग्छ भए भने बर्ता
पाउ हिँड्न लायक RED CARPET MA
मेरो भाउ बढिरा हेर MARKET MA
सबलाई लागि राछ यसले RAPPERS हरू लाई ताकि राछ
WHOLE INDUSTRY छ यहाँ TARGET मा
पहिले खोज्दै हिँड्थे BROWN
अहिले खोज्दै छु म SOUND
टेकें UPPER MAIN STREAM
मैले देखें UNDERGROUND
मैले धेरै ठूलो UP भेटे
कहिले ठूलो DOWN
अब लगाउन लाई CROWN
सुरु गरे COUNT DOWN
एक— म यत्ति माथि छु कि मलाई लागि राछ लेक मैले RAP हान्दा RAPPER हरू आधी हुन्छ चेट
दुई— टेक्न थाले भुई किनकि हान्न छाडेँ सूई तीन करोड सक्क्यो DRUGS खाएर लाको हैन फुई
तीन— मेरो नामले बन्यो SEEN INDUSTRY लाई छ यहाँ रिन कति को यहाँ CAREER बन्यो नबिर्सी त्यो दिन
चार— लगाउदै कला मा धार RAPPERS हरू हान्न मार कतिले त सकिस् भने तर नाउ लाग्यो पार
ठग हैन THUG पाखे लक हैन FUCK
KNOCK हुन्छन् OPSS यस्तो शट हान्छु पख
TALK तेरो CHEAP सधैं ठीक गर्छु गफ
छक परे सब फेरि TOP मा छ BOB
पहिले बिहान देखि राती सम्म TRIP मा
अहिले तल देखि माथि सम्म DRIP मा
सफलता को सिडी हैन सिधै LIFT मा
Child of a God मैले कला पाको GIFT मा
पहिले बिहान देखि राती सम्म TRIP मा
अहिले तल देखि माथि सम्म DRIP मा
सफलता को सिडी हैन सिधै LIFT मा
Child of a God मैले कला पाको GIFT मा
दिनु छैन कसैलाई यहाँ INTERVIEW
मलाई खेल्नु छैन तिमिहरुको विज्ञापन
सोच RAP बाटै खेल भित्र ENTER दिउ
जमिन मुनि बाट आकाश छुन निस्क्याभन्
पैसा हैन मलाई खाचो छ यहाँ विद्या धन
DISS फरका ई MIDDLE FINGER दिउ
बच्चा बच्ची किन बाउ सँग यहाँ जिस्क्याँछन्
अब मैले गर्दा देश यो हाम्रो बिग्र्याभन्
सिधै BAM झर्छ कैले TEASER आउदैन
SORRY RAPPERS कसैले FEATURE पाउदैन
बच्चा हैन ठट्टा नगर तलाई खट्टा हान्दै
राखन सक्छु मैले जी गराउँदै AWW
मेरो नतता कनचट
हिरा अगि छ कंकट
औकात छैन तिमाहरू को गर्न लाई सङ्गत
नेपाल भरी छ CONCERT
हेर त कस्तो छ झमघट
मैले चलाए GUNSHOT
कहिले लाग्दैन WRONGSHOT
CARRIER दाजे ठूलो GAP भेटिन्छ
कला हेर ठाउँ को ठाउँ यहाँ RAP केरिन छ
दुनिया भन्छ अझै झ्याप मा छ यो
मेरो LOOKS केही नखाए नि झ्याप देखिन्छ
पहिले बेच्दै हिन्थे DRUGS
मेरो घरमै आउँथ्यो CUBS
WARRENT बिना हान्न SEARCH
पूरै परिवार नै छक
अहिले बेचिराछु MEARCH
उत्ता लेखिराछु VERSE
FELLOW BROTHERS हरुको HUGS
अहिले RECOVERY ROCKS
पहिले बिहान देखि राती सम्म TRIP मा
अहिले तल देखि माथि सम्म DRIP मा
सफलता को सिडी हैन सिधै LIFT मा
Child of a God मैले कला पाको GIFT मा