Elige una pista para reproducir
डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
चोली स्याईदेऊ मखमलको, safety लाईदेऊ चुलको
माया दिउँला हृदयको, औँठी दिउँला सुनको
चोली स्याईदेऊ मखमलको, safety लाईदेऊ चुलको
माया दिउँला हृदयको, औँठी दिउँला सुनको
सोर बर्से जोवन रहेछ अहिले चिमी धन
दुखियाले लाको माया अहिले तिमी मान
सोर बर्से जोवन रहेछ अहिले चिमी धन
दुखियाले लाको माया अहिले तिमी मान
डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
रात-दिन रोई बस्छु तिम्रो सम्झनाले
बिपनामा उठि हिँड्छु मनको कल्पनाले
रात दिन रोई बस्छु तिम्रो सम्झनाले
बिपनामा उठि हिँड्छु मनको कल्पनाले
मर्चाँगीको स्वरै राम्रो, सारङ्गीको ताँती
माया गर्ने कोहि छैन एक्लो चिहान माथी
मर्चाँगीको स्वरै राम्रो, सारङ्गीको ताँती
माया गर्ने कोहि छैन एक्लो चिहान माथी
डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
डल्ली मगर्नी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी
पिर पर्यासी हो सुन मया
बोल्न मन लाग्दैन हो पिर पर्यासी