Elige una pista para reproducir
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउँछन् नयाँ उमङ्ग
नाम मात्र हैन, बलिदिन्छौ मेरो हृदयमा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
भौँतारिरहन्थेँ मायाको खोजीमा
भौँतारिरहन्थेँ मायाको खोजीमा
पाइला बढिरह्यो, खै, कहाँ-कहाँ
हुरीमा, आँधीमा
हुरीमा, आँधीमा
अन्धकार अनि एकान्तमा
अन्धकार अनि एकान्तमा
हिँडिरहेँ निरन्तर भारी बर्सातमा
हिँडिरहेँ निरन्तर म भारी बर्सातमा
मुहार भिज्यो, सम्पूर्ण शरीर जहाँत्यहाँ
मेरो पाइला रोकियो
अनायासै तिमीलाई देखेर गन्तव्य भेटियो
हर्षले विभोर म आफ्नै भावनामा
हर्षले विभोर म आफ्नै भावनामा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउँछन् नयाँ उमङ्ग
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउँछन् नयाँ उमङ्ग
नाम मात्र हैन, बलिदिन्छौ मेरो हृदयमा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा, ooh