ना, ना, ना, ना, ना, ना-ना
ना-ना-ना, ना, ना, ना-ना
Yeah
त्यो तिम्रो मायाले अडिएको
त्यो सानो संसारमा लुकाइदेऊ
मेरो चाहना नै भन्नु तिमी नै हौ
मेरो जिउने आधार तिमी नै हौ
मेरो मुटुको धड्कन तिमी नै हौ
मेरो चाहना नै भन्नु तिमी हौ
चाहेको मैले तिमीलाई (तिमीलाई)
खोजेको तिम्रो मायालाई (मायालाई)
नजाऊ टाढा (ना-ना-ना, ना, ना)
नजाऊ टाढा
सम्हाल मेरो जीवनलाई (जीवनलाई)
बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई)
नजाऊ टाढा (नजाऊ टाढा)
नजाऊ टाढा
Yeah
मेरो माया झूटो नठानिदेऊ
मेरो जीवनलाई बुझिदेऊ
सक्दिन बाँच्न तिमीबिना सधैँ नै
आँखामा थियो त्यो सानो सपना
लिएर साथ म हिँडिरहन्छु
सुम्पेर सारा जीवन, तिमी हौ
चाहेको मैले तिमीलाई (तिमीलाई)
खोजेको तिम्रो मायालाई (मायालाई)
नजाऊ टाढा (ना-ना-ना, ना, ना)
नजाऊ टाढा
सम्हाल मेरो जीवनलाई (जीवनलाई)
बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई)
नजाऊ टाढा (नजाऊ टाढा)
नजाऊ टाढा
Yeah
चाहेको मैले तिमीलाई (तिमीलाई)
खोजेको तिम्रो मायालाई (मायालाई)
नजाऊ टाढा (ना-ना-ना, ना, ना)
नजाऊ टाढा
सम्हाल मेरो जीवनलाई (जीवनलाई)
बुझिदेऊ मेरो हृदयलाई (हृदयलाई)
नजाऊ टाढा (नजाऊ टाढा)
नजाऊ टाढा
Yeah