Elige una pista para reproducir
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
बिहानीको घामजस्तै लाग्छ तिम्रो मुहार
बिहानीको घामजस्तै लाग्छ तिम्रो मुहार
तिमी कतै हाँसिदिँदा रमाउँछ मेरो संसार
तिमी कतै हाँसिदिँदा रमाउँछ मेरो संसार
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
यौवनको फूल टिपी तिमीलाई चढाउँला
यौवनको फूल टिपी तिमीलाई चढाउँला
तिम्रो माया पाइरहे जिन्दगी मेरो बनाउँला
तिम्रो माया पाइरहे जिन्दगी मेरो बनाउँला
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
मुटु मेरो धड्किरहन्छ तिम्रो प्रतीक्षामा
आँखा मेरो टोलाइरहन्छ तिम्रो यादमा