Elige una pista para reproducir
यो मायाले तड्पायो, घाइते बनायो
यो मायाले तड्पायो, घाइते बनायो
दुनियाँलाई हँसायो, जालमा फसायो
घर न घाटको बनायो, के-के गरायो
हजुर, के-के गरायो
यो मायाले तड्पायो, घाइते बनायो
यो मायाले तड्पायो, घाइते बनायो
दुनियाँलाई हँसायो, जालमा फसायो
घर न घाटको बनायो, के-के गरायो
हजुर, के-के गरायो
यो मायाले तड्पायो, घाइते बनायो
कस्तो थिएँ, कस्तो हुँदै गइरहेको छु
कस्तो थिएँ, कस्तो हुँदै गइरहेको छु
बेग्लै खाले मान्छे म त भइरहेको छु
यो मायाले झुक्यायो, मूर्खै बनायो
यो मायाले झुक्यायो, मूर्खै बनायो
दुनियाँलाई हँसायो, जालमा फसायो
घर न घाटको बनायो, के-के गरायो
हजुर, के-के गरायो
यो मायाले तड्पायो, घाइते बनायो
नगर्नू है माया, साथी, यस्तै पर्छ है
नगर्नू है माया, साथी, यस्तै पर्छ है
मन रोई आँखाबाट आँसु झर्छ है
यो मायाले रुवायो, मुटु दुखायो
यो मायाले रुवायो, मुटु दुखायो
दुनियाँलाई हँसायो, जालमा फसायो
घर न घाटको बनायो, के-के गरायो
हजुर, के-के गरायो
यो मायाले तड्पायो, घाइते बनायो