Elige una pista para reproducir
(ओहो ओहो ओहो ओहो)
(आहा आहा आहा आहा)
डम्फुको ताल सुनी त्योडाँडापारि आऊन कान्छी हो
तिम्रो र मेरो भेट हुने बाचा भए यही नै हो
डम्फुको ताल सुनी त्योडाँडापारि आऊन कान्छी हो
तिम्रो र मेरो भेट हुने बाचा भए कोयही नै हो
(ओहो ओहो ओहो ओहो)
(आहा आहा आहा आहा)
तिम्रो माया झुटो भए त्यागैला है कान्छी
तिमिसँग हृदयगासेको ब्यर्यै पोहुने हो कि
(हो हो हो)
(ला ला ला)
तिम्रो बाटो हेर्दा हेर्दै दिन पोजाने हो कि
दोदानिआशमा तिम्रै नाममा जान्ने हो जिन्दगी
ड्याम्पुको ताल सुनी दुनियाँको आँखा छली आउदैछु ऐ कानछा
दिऐ को बाचा किन बिर्सि जाउला सधैँ नै भेट होला

कान्छीको माया कानछालाई हो भनी जानेको नै होला
म मेरो भनी तिमी मेरो भनि लेखिएको छ हातैमा
(हो हो हो)
(ला ला ला)
यो मेरो जोवन लुकाइदिउँला तिम्रै अँगालोमा
साँझ बिहान तिमीसँगै बसी रहौंला... सथैना