Elige una pista para reproducir
पर लैजाउ फूलहरु, छोपी देउ तारा जून
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु
शहरको भिडमा म एक्लो, हल्लाले छुदैन
रानीवनको एकान्तमा पनि मन चुप हुदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउै छैन
पर लैजाउ फूलहरु, छोपी देउ तारा जून
बन्द गर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु
संसार देखि भागुला, तिमीबाट सक्दिन
आत्तिएर मन उड्न खोज्छ तर मुक्ति पाउदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठाउै छैन
पर लैजाउ फूलहरु छोपी देउ तारा जून
बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु