Elige una pista para reproducir
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबी, हेर, सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ
कान्छीलाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छन्
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?

किन-किन लाग्छ प्राणै सिद्ध्यो
किन लाग्छ मन डरले थिच्यो?
लुकीलुकी तिम्रो हाँसोमा एक छिन, दुई छिन, दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार
तिम्रो नै आसै, अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बेन्ड बजाई घुमाइदिउँला सहर