Elige una pista para reproducir
जहीँ जाऊ तिमी, म त सधैँ तिमीलाई नै पर्खिरहन्छु
हो, तिमी सम्झ-नसम्झ, म त सधैँ तिमीलाई नै सम्झिरहन्छु
Hmm, जहीँ जाऊ तिमी...
भुल्नलाई हैन तिमीसँग मैले यो नाता गाँसेको

जुनी-जुनीलाई भनेर पो मैले चोखो यो माया लाएको
जहीँ जाऊ तिमी...
तोड्नलाई हैन तिमीसँग मैले कसम त्यो खाएको

तिम्रै नै लागि भनेर पो मैले जोबन, लौ, यो साचेको
जहीँ जाऊ तिमी, म त सधैँ तिमीलाई नै पर्खिरहन्छु
हो, तिमी सम्झ-नसम्झ, म त सधैँ तिमीलाई नै सम्झिरहन्छु
हो, जहीँ जाऊ, hmm...