Elige una pista para reproducir

Sencillo / Pista
बाआमालाई छिमेकीले कुरा लाएछन्
लुकीचोरी लाको माया थाहा पाएछन्
होए, बाआमालाई छिमेकीले कुरा लाएछन्
लुकीचोरी लाको माया थाहा पाएछन्
साथीभाइले पनि हाम्रै कुरा काट्याछन्
साँचो मायापिरती छुटाउनै आँट्याछन्
हे, साथीभाइले पनि हाम्रै कुरा काट्याछन्
साँचो मायापिरती छुटाउनै आँट्याछन्
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
हे, बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
कति बस्ने दुनियाँको आँखा छलीछली?
आफन्त नै वैरी होलान् रिसैले जली
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
होए, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
कुरा काट्नेहरूलाई नै निम्तो दिउँला
लगनगाँठो कसेर सँगै जिउँला
होए, कुरा काट्नेहरूलाई नै निम्तो दिउँला
लगनगाँठो कसेर सँगै जिउँला
दैवले नै जुराएको जोडी हो यो हाम्रो
शुभकार्य बेलैमा गरेको राम्रो
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर