Elige una pista para reproducir
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
जीन्दगिको के भरोसा यो त सानो खेलौना हो
दुई आँखामा एकमा हासो अर्कोमा रुवाइ छ
जीन्दगिको के भरोसा यो त सानो खेलौना हो
दुई आँखामा एकमा हासो अर्कोमा रुवाइ छ
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
रात्री को अन्धेरि बिहानिको सुनौलो
यही नै संसारको रित हो साथि
हरेक पल मा दुखै दु: ख छन
सुख त बहना नै हो
रात्री को अन्धेरि बिहानिको सुनौलो
यही नै संसारको रित हो साथि
हरेक पल मा दुखै दु: ख छन
सुख त बहना नै हो
आउने सास आफ्नो नै निम्ती
जाने सास अर्कै को निम्ति
अर्कै को निम्ती
जीन्दगिको के छ र आशा
मृत्यु को बादल ले घेरेकै छ
दुई आँखा मा एक मा हासो
अर्को मा रुवाइ छ
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
हे हे
ला ला ला ला ला ला ला... ला ला ला ह्म्म.ह्म्म.
मान्छेले चाहेको त्यो कहाँ पुग्छ र
नत कहिले पुग्ने नै छ
हरेक जीवन जिउन को निम्ती
सम्झौता काफी नै छ
ओ.मान्छेले चाहेको त्यो कहाँ पुग्छ र
नत कहिले पुग्ने नै छ
हरेक जीवन जिउन को निम्ती
सम्झौता काफी नै छ
जुन हेरे जुनै राम्रो
घाम हेरे पनि त्यस्तै
जुन हेरे जुनै राम्रो
घाम हेरे पनि त्यस्तै
मृत्यु पछी yeee आम्मै किन सबै रित्तै
किन सबै रित्तै रित्तै