Elige una pista para reproducir

ल आउनुहोस्, सुन्नुस, कुरा गर्दै जाउँ हामी हाम्रै बारेमा
म पनि एउटा पार्टी खोल्छु सहयोग गर्नुहोला
दाजुभाइ तथा दिदीबहिनीहरु हो अघि सर्नुहोला
मेरो लागि मर्नै पर्छ भने, भने पनि मर्नुहोला
शहीद हुने सम्मानमा नामक गर्नुहोला
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो आन्दोलन
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
पर्चा म स्वयं लेख्दछु, तपाईं छर्नुहोला
पूर्वपश्चिम पहाड तराई साँझ बिहान कहीं न कहीं
खरायोको खुट्टा हाली खूब दगुर्नुहोला
आफ्नो पार्टी बलियो पार्न, अखिल नेपाललाई सपार्न
चन्दा नदिने व्यक्तिहरुको घाँटी निचोर्नुहोला
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
मचाहिं लिउँला सिंहासन, तपाईंलाई दिउँला आश्वासन
होलान् लाखका मेरा आय, तपाईंले पाउने एक कप चाय
दाइको डल्ले फुलौरो जस्तो, तैपनि फुर्कनुहोला
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध
जनतामा अपिल
जनतामा अपिल
जनतामा अपिल
यही हो मेरो अनुरोध