Elige una pista para reproducir
Sencillo / Pista
याे जोवानी तिम्रो नै हो, यो कहाँनी तिम्रो नै हो
तिमी मान या नमान जिन्दगानी तिम्रो नै हो
जिन्दगानी तिम्रो नै हो
यो पियार तिम्रो नै हो, यो श्रृङ्गार तिम्रो नै हो
तिमी मान या नमान संसार तिम्रो नै हो
मेरो संसार तिम्रो नै हो
नयौ रूप मेरो आफ्नो, नयौ रङ्ग मेरो आफ्नो
नयौ रूप मेरो आफ्नो, नयौ रङ्ग मेरो आफ्नो
नयौ उमङ्ग मेरो आफ्नो, नयौ उमङ्ग मेरो आफ्नो
नाच्दा रङ्ग मेरो आफ्नो
यो सबै सबै हो तिम्रै यो बाहर तिम्रो नै हो
तिमी मान या नमान संसार तिम्रो नै हो
मेरो संसार तिम्रो नै हो
मेरो यादमा तिमी छौ, चाहे दिन होस् राती
मेरो यादमा तिमी छौ, चाहे दिन होस् राती
म सधैँ सधैँ हुँ तिम्रै, म सधैँ सधैँ हु तिम्रै
ए जनम जनम कि साथी
मेरो प्यारको न मोर्ने यो निशानी तिम्रो नै हो
तिमी मान या नमान जिन्दगानी तिम्रो नै हो
जिन्दगानी तिम्रो नै हो
तिमी मान या नमान संसार तिम्रो नै हो
मेरो संसार तिम्रो नै हो
तिमी मान या नमान जिन्दगानी तिम्रो नै हो
जिन्दगानी तिम्रो नै हो
तिमी मान या नमान संसार तिम्रो नै हो
मेरो संसार तिम्रो नै हो