Elige una pista para reproducir
हिम शृंखलामा
लालीले छोयो
सुर्य उदायो
पुर्वमा
चिसो संन्न्हमा
गर्मीले छोयो
हुस्सो उठाहि
दहमा
एक्लो जीवनमा
मायाले छोयो
रीतिज़ उझाए मनमा
एक्लो जीवनमा
मायाले छोयो
रीतिज़ उझाही मनमा
बृस्पको हावा
चलेको सितल
मन लाग्छ छोहि रहू
सल्लाको भारि
झुलेको सुस्तरी
मन लाग्छ हिडी रहू
मायाको साथ
मायाको साथ
भुलेर यसरी
मन लाग्छ बसि रहू
एक्लो जीवनमा
मायाले छोयो
रीतिज़ उझाही मनमा
पहाडका तरले पिछे
आडी आडी
भावना बिउझाउँ
प्रकृतिका सुन्दर छटा
चुनि चुनि
आँखा बटाउ
मायालुका झझल्काहरु
मायालुका झझल्काहरु
छानी छानी
सम्झना सजाउ
एक्लो जीवनमा
मायाले छोयो
रीतिज़ उझाही मनमा
त्यो नीलो नगर्दे छ
सरेको नेफा
फुल होला बटुल दै
हरियो खेत बीच
बगेको खोला
टल टल
टल्कदै
जीवन मृत्यु बीच
जीवन मृत्यु बीच
साचेको माया
पल पल सम्हाल्दै
एक्लो जीवनमा
मायाले छोयो
रीतिज़ उझाही मनमा