आएर सोध, "एक्लो छौ कि?" भनी
शून्य छ अब यो दिन पनि
तिमी नै भन रोजिसकेँ तिमीलाई
गाह्रो छ अब बिर्सन पनि
आएर सोध, "एक्लो छौ कि?" भनी
शून्य छ अब यो दिन पनि
तिमी नै भन रोजिसकेँ तिमीलाई
गाह्रो छ अब बिर्सन पनि
एक्लो त होला तिमी पनि, एक्लै नै छु म पनि
एक्लो त होला तिमी पनि, एक्लै नै छु म पनि
फेरि किन यो दूरी? फेरी किन लुकी छुपी
गाह्रो हुन्छ बस्न यसरी
आएर सोध, "एक्लो छौ कि?" भनी
शून्य छ अब यो दिन पनि
तिमी नै भन रोजिसकेँ तिमीलाई
गाह्रो छ अब बिर्सन पनि
बेचैनी हुन्छ किन यति देखेर तिमीलाई सधैँ?
बेचैनी हुन्छ किन यति देखेर तिमीलाई सधैँ?
कसरी म तिमीबिना बाँचूँ अब तिमी भन
गाह्रो हुन्छ बस्न यसरी
आएर सोध, "एक्लो छौ कि?" भनी
शून्य छ अब यो दिन पनि
तिमी नै भन रोजिसकेँ तिमीलाई
गाह्रो छ अब बिर्सन पनि
आएर सोध, "एक्लो छौ कि?" भनी
शून्य छ अब यो दिन पनि
तिमी नै भन रोजिसकेँ तिमीलाई
गाह्रो छ अब बिर्सन पनि