Elige una pista para reproducir
जिन्दगीको भरोसा के छ र? हाँसखेल गरेर काटिदिऊँ
आज बित्यो, भोलि दुई दिन, मौकैमा यो जोबन साटिलिऊँ
जिन्दगीको भरोसा के छ र? हाँसखेल गरेर काटिदिऊँ
आज बित्यो, भोलि दुई दिन, मौकैमा यो जोबन साटिलिऊँ
पानको पञ्जा, चिडियाको चौका
आउला-नआउला यस्तो मौका
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका
जिन्दगी बियरको फिँज हो, साथी
जिन्दगी बियरको फिँज हो, साथी
के बेसाउने व्यर्थैको झिँजो, साथी?
जिन्दगी बियरको फिँज हो, साथी
के बेसाउने व्यर्थैको झिँजो, साथी?
जुन बेला डुब्छ जीवनको नौका
के गर्छन् हजार? के गर्छन् सौका? होइन? (हो)
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका
जिन्दगी सोडाको ग्याँस हो, साथी
(प्वाँक्क ढकनी अनि त ठिँस)
जिन्दगी सोडाको ग्याँस हो, साथी
के ढकनी प्वाँक्क, अनि त ठ्याँस हो, साथी
जिन्दगी सोडाको ग्याँस हो, साथी
के ढकनी प्वाँक्क, अनि त ठ्याँस हो, साथी
तुरीमा झ्याप, के हेर्छेस्, चिपुलु?
गन रे प्वाइन्ट, भाइ, तिर रे पिप्लु (खलास)
(प्वाइन्ट लेश कजी, डबल पप्लु)
(पप्लु, पप्लु, डबल पप्लु)
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका
प-प-प-पञ्जा, च-च-च-चौका
आउला-नआउला यस्तो मौका