Elige una pista para reproducir
(Get on the dance floor)
(रातो रानी, रातो रानी, रातो रानी फुले झैँ साँझमा)
(तिमी फुल्यौ कलेजी माँझमा)
रातो रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजी माँझमा
रातो रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजी माँझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
(कान्छीलाई घुमाउने काठमाण्डौ सहर)
रातो रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजी माँझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
सिन्दुर दिउँला पोते दिउँला, माया भागेर
चन्द्र जस्तो तिम्रो मुहार, दिलमा राखेर हो
सिन्दुर दिउँला पोते दिउँला, माया भागेर
चन्द्र जस्तो तिम्रो मुहार, दिलमा राखेर
म त आँए मायालाई सम्झेर
माया लाईदेउ तिम्रो हुँ भनेर
मत आँए मायालाई सम्झेर
माया लाईदेउ तिम्रो हुँ भनेर
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
लालीगुँरास वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो हो
लालीगुँरास वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो
म त आको नौँ डाँडा काटेर (काटेर)
कान्छी तिमीलाई मोटरमा राखेर (राखेर)
म त आको नौँ डाँडा काटेर
कान्छी तिमीलाई मोटरमा राखेर
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
रातो रानी फुले झैँ साँझमा
तिमी फुल्यौ कलेजी माँझामा
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर
कान्छीलाई घुमाउने काठमाण्डौ सहर