Elige una pista para reproducir

हिजोको आशा आज होला भनी
आजको आशा भोलि
अस्ति थिएन, थिएन केही पनि
आज भने के नै छ र?
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन केही नै
नाङ्गो शरीर हिजो यो, भोलि पनि यो नाङ्गै
किचकिच दुई दिनमा यो किन?
बिच्च सडकमा बसी जति कराए पनि
हुने त केही नै हैन
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन केही नै
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन केही नै
उज्ज्वल भविष्य आउँदैन दैलोमा
"बास एक रात पाऊँ" भनी
क्रान्तिबिनाको शान्तिको खोजमा
पाउँदैनौ केही पनि
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन केही नै