Elige una pista para reproducir

सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग
सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग, हे!
शून्यतामा गुँज्ला तिम्रै आवाज सजिलैसँग(सजिलैसँग)
अन्धकारमा पाउला तिम्रै काल्पनिक मुक्ति(काल्पनिक मुक्ति)
सृष्टि र दृष्टि ती अनुहारहरू अस्तित्व गुमाएको समाज
यदी ऐनाले भित्री देखाए तिमी डराई भाग्थ्यौ आफैसँग...