Elige una pista para reproducir
ला-ला-ला, ला-ला-ला, ला, ला
जानीजानी तिमीलाई धोका दिन चाहेको थिइन
त्यो त समयको खेल थियो, सायद लेखान्त यही थियो
त्यो त समयको खेल थियो, सायद लेखान्त यही थियो
जानीजानी तिमीलाई...
रु-रु, रु-रु-रु-रु-रु, रु-रु-रु
रु-रु-रु-रु, रु-रु-रु
रु-रु, रु-रु-रु-रु
यो नसम्झनू तिमीलाई रुवाई म हाँसेको छु
यो नसम्झनू तिमीलाई रुवाई म हाँसेको छु
तिमीभन्दा अझ धेरै
तिमीभन्दा अझ धेरै पलपल मर्दै बाँचेको छु
जानीजानी तिमीलाई...
नसक्ने भएँ तिम्रो निम्ति फूलैफूलको पाउदान बिछाउन
नसक्ने भएँ तिम्रो निम्ति फूलैफूलको पाउदान बिछाउन
आफै हारी भागिरहेछु
आफै हारी भागिरहेछु तिम्रै भविष्य जोगाउन
जानीजानी तिमीलाई धोका दिन चाहेको थिइन
त्यो त समयको खेल थियो, सायद लेखान्त यही थियो
त्यो त समयको खेल थियो, सायद लेखान्त यही थियो