Elige una pista para reproducir
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
"गरीबको सेवा गर्नु नै सच्चा धर्म हो" भन्ने समयको माग छ
"शोषणरहित समाज सृजना गरौँ" भन्ने नेपालीको आवाज छ
नेपालीको आवाज छ
नेपालीको आवाज छ
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
मेहनत र पसिनाको खोला हामीले यहाँ बगाउनुपर्छ
यहाँ बगाउनुपर्छ
इमान्दारी र नैतिकताको बाँध त्यसमा बाँधिनुपर्छ
हो, त्यसमा बाँधिनुपर्छ
"अशिक्षा, रोग र भोक आज हटाऊँ" भन्ने देशले दिएको हक छ
"शोषणरहित समाज सृजना गरौँ" भन्ने नेपालीको आवाज छ
नेपालीको आवाज छ
नेपालीको आवाज छ
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
हा-हा-हा-हा, हा-हा-हा
हो-हो-हो-हो, हो-हो-हो
"सबैलाई गाँस र बास चाहिन्छ," यो झुपडीको अभिलाषा छ
यो झुपडीको अभिलाषा छ
"अधिकांश शरीर ढाकिनुपर्छ," नाङ्गो आत्माको पुकार छ
नाङ्गो आत्माको पुकार छ
"राष्ट्रको सार्वभौमिकताका लागि रगत बगाऊँ" भन्ने इतिहासको परम्परा छ
"शोषणरहित समाज सृजना गरौँ" भन्ने नेपालीको आवाज छ
नेपालीको आवाज छ
नेपालीको आवाज छ
हा-हा-हा-हा, हा-हा-हा
नेपालीको...