Elige una pista para reproducir
याद, याद, याद, याद, याद
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
बाटोमा भेटिने कोही, बाटोमै छुट्टिने कोही
यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ
यति बुझ्दाबुझ्दै पनि माया त लगाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
मायाले रुझाउने कतै, मायाले बिझाउने कतै
दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ
दुख्छ भन्ने जान्दा पनि मुटु त चलाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा साथी पाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
कुनै मोडमा गुमाइँदो रहेछ
याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ
कोही न कोही त चाहिँदो रहेछ