Elige una pista para reproducir
हाम्रो सुन्दर संसार थियो
हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो
सपना जस्तै तोडिगयो
अब हाम्रो माया आकाश धर्ती हो
अब हाम्रो माया आकाश धर्ती हो
हाम्रो सुन्दर संसार थियो
हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो
सपना जस्तै तोडिगयो
अब हाम्रो माया आकाश धर्ती हो
अब हाम्रो माया आकाश धर्ती हो
हरियाली बनपाखा को
भेट हाम्रो आलै थियो
हरियाली बनपाखा को
भेट हाम्रो आलै थियो
चढाएको भाकल हाम्रो
देउरालीलाई थाहै थिहो
बिहानीको शीत जस्तै
चोखो हाम्रो माया थियो
तर हाम्रो माया, दुई किनार भयो
तर हाम्रो माया, दुई किनार भयो
चखेवाको जोडी जस्तै, हाम्रो माया उड्दै थियो
चखेवाको जोडी जस्तै, हाम्रो माया उड्दै थियो
हुरी बतास चलेपनि, दुई आत्माको जितै थियो
कहिले हास्ने कहिले रुने, यस्तै हाम्रो माया थियो
तर हाम्रो माया, दुई किनार भयो
हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती हो
अब हाम्रो माया, आकाश धर्ती हो