Elige una pista para reproducir
झ्यालबाट हेरिरहेछु म
कहिले तिमी आउँछौ भनेर
तिमी नै हौ मेरो मनको कथा
तिमी नै हौ मेरो मायाको गाथा
धेरै नै भो तिमीलाई नदेखेको
धेरै नै भो तिमीलाई नभेटेको
साथी, तिमी मसँग रिसाएछौ
कुनै कुराले तिमीलाई बिझाएछ
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
त्यो पुरानो सहरको
बाटो मैले अझै भुलेछैन
हातमा हात राखी हामी
कहिल्यै यो साथ नछोड्ने भन्थ्यौँ
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल
यस्तै नै हो यो समयको खेल
यस्तै नै हो यो जीवनको रेल